काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सौन्दर्यीकरणका लागि विभिन्न स्थानमा बत्ती जडान गरेको छ । सडक छेउमा रहेका पोलहरूमा लहरे बत्ती जडान गरेर रातीको समयमा बाल्दा सडक नै उज्यालो एवं सुन्दर देखिने...