शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रचण्डको ब्रिफिङ : मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७...