बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

गाँजा खेतीलाई वैधानिकता दिन विधेयक ल्याउँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई वैधानिकता दिन विधेयक ल्याउने भएको छ । माघ २१ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा गाँजा खेती सम्बन्धी विधेयक संसद्मा टेबल गर्न लागिएको हो...