आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘खोरेत रोग मानिसमा सर्छ तर महामारीको रूप लिँदैन’

काठमाडौँ । नेपालका पशुवस्तुहरूमा वर्षभरि नै देखिने सरुवा रोग हो खोरेत । यो रोग बाह्रै महिना देखिन्छ तर पशुवस्तुहरूको बढी ओसार पसार हुने सिजनमा बढी सङ्क्रमण फैलिने पशु चिकित्सक बताउँछन्...