शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापनको पूर्व तयारीबारे एभरेस्ट अस्पतालमा छलफल

काठमाडौँ । सम्भावित प्राकृतिक तथा मानवीय विपद् व्यवस्थापनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति सधैँ तयारी अवस्थामा रहनुपर्ने विज्ञहरूले औँल्याएका छन् । एभरेस्ट अस्पतालमा आयोजित सिभिल हब स्याटेलाइट मिटिङमा विज्ञहरूले यस्तो धारणा...