बुधबार, ३० असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चका न्यायाधीश मुसलमान : आफू दसैँको टीका लगाउँछन्, हिन्दु न्यायाधीशलाई मस्जिदमा नवाज पढाउँछन्

काठमाडौँ । ‘मेरो समुदाय (मुस्लिम)बाट सर्वोच्च अदालतको न्यायाधीश बन्ने म दोस्रो भाग्यमानी व्यक्ति हुँ । यसअघि ताहिर अलि अन्सारी न्यायाधीश भएका थिए’ सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रातोपाटीसँगको कुराकानीमा...