बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

‘मिडियाले निराशा बढाउने काम  गर्न हुँदैन’

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई  सुझाव दिएका छन् । समाधानमुखी र रचनात्मक पत्रकारिताको विकास नहुँदा समाजमा निराशा छाएको उनको टिप्पणी...