शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड कार्य सम्पन्न भएको छ । ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयरको बाँडफाँड कार्य सम्पन्न गरिएको हो । ...