मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोनपेको सञ्चालक समितिको अध्यक्षमा सशीन जोशी

ललितपुर । फोनपेले आफ्नो सञ्चालित समितिको अध्यक्षको रूपमा सशीन जोशीलाई नियुक्त गरेको छ । जोशीले बुधबार नेपाल राष्ट्र  बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्राबाट शपथ लिई पदावलीसमेत गरेका छन् । ...