मोरङ । भारत सरकारको सहयोगमा निर्माण हुन लागेको सुन्दरहरैँचा नगरपालिकास्थित श्री पञ्चायत माध्यमिक विद्यालयको विद्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दरहरैँचा नगरपालिकाका मेयर...