काठमाडौँ । नेपाली कांग्रेसले बाराको सिम्रौनगढ नगरपालिकामा धर्नामा रहेका शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको छानबिन गरी कारबाही...