विराटनगर । कोशी प्रदेश सरकार मातहत ९ वटा अध्ययन तथा अनुसन्धान प्रतिष्ठान छन् । तर, ती निकाय संकटग्रस्त अवस्थामा रहेको र कामयावी नभएको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । ...