सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

‘एक्याप’को प्रवेश शुल्क अब अनलाइनबाट तिर्न सकिने

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन दिवसका अवसर पारेर एक्यापले परमिट लिँदा चाहिने प्रवेश...