बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० मा नेपालको अर्को रेकर्ड पनि तोडियो

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय नेपालले बनाएको रनको आधारमा सबैभन्दा ठुलो जितको रेकर्ड तोडिएको छ ।  जिम्बाब्वेले विश्वकप टी–२० छनोटमा गाम्बियालाई २ सय ९० रनको अन्तरले हराउँदै जिम्बाब्वेले नयाँ रेकर्ड बनाएको...