बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

थाइल्याण्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार

काठमाडौँ । थाइल्याण्डमा अलपत्र पारिएका २० जना नेपालीको उद्धार भएको छ । आकर्षक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली हुँदै त्यहाँ पुर्‍याइएका नेपालीहरूको उद्धार गरी शुक्रबार स्वदेश फर्काइएको थाइल्याण्डस्थित नेपाली दूतावासले...