पोखरा । रुपा-५ देउराली फेदीकी कविता क्षेत्री व्यावसायिक माहुरी पाल्ने किसान हुन् । सुरुमा रहरले माहुरी ल्याएर पालेकी उनले बिस्तारै व्यावसायिक बनाइन् । ‘२०७० सालमा श्रीमान्ले २ घार ल्याउनुभयो...