सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

रूपान्तरण अभियानपछि माओवादीमा टिके प्रथा अन्त्य होला ?

काठमाडौँ । लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिमा अवतरण गरेको १७ वर्षमा निरन्तर धक्का खाँदै सानो आकारमा खुम्चिएको नेकपा माओवादी केन्द्र फेरि बौरिने विभिन्न उपायको खोजीमा छ । त्यसकै सिलसिलामा गत साउन १७...