शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

मोरङ कारागारमा कैदीबन्दीको शंकास्पद मृत्यु

विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर–१० का चण्डेश्वर सहनीको सोमबार बिहान उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भयो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई...