शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

कांग्रेस महामन्त्री विश्वप्रकाशले भ्यालेन्टाइन्स डेको अवसरमा ल्याए नयाँ गीत ‘मन त्यतै कतै’

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्यालेन्टाइन्स डेको अवसरमा नयाँ गीत ‘मन त्यतै कतै’ ल्याएका छन् ।  प्रेमभाव समेटिएको गीतमा शर्माको संगीत, प्रमोद खरेलको स्वर, प्रमोदहरि गुरागाईँका शब्द, मनोहर सुनामको...