बुधबार, २३ माघ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम महोत्सव सुरू, मन्त्री भण्डारीद्वारा उद्घाटन

कैलाली । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘सुदूरपश्चिम महोत्सव’ १८ औँ संस्करण आजदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ उक्त महोत्सव...