मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘चीनको उदयले नेपालमा पश्चिमाको ‘सफ्ट’ र ‘हार्ड’ दुवै शक्ति प्रयोग हुनेछ’

भारतको दिल्ली विश्वविद्यालयबाट सन् १९७८ मा कानुनमा स्नातक तथा सन् १९९१/९२ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पत्रकारितामा अध्ययन गरेका कनकमणि दीक्षित नेपाली सार्वजनिक वृत्तमा परिचित नाम हो ।...