शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

ईयूले कालोसूचीबाट नहटाएपछि नेपालको पनि जवाफ, युरोपियन जहाज ल्याउन रोक

काठमाडौँ । नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) लाई नेपालले जवाफ फर्काउन थालेको छ । सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि विभिन्न सर्त राखेर नेपाललाई सेक्युरिटी लिस्टबाट नहटाएपछि...