पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई पोखरा २ अर्चलबोटबाट पक्राउ गरिएको हो । मित्रमिलन सहकारीको २८ करोड ठगी आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी...