शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

आइसल्याण्डसँग स्तब्ध बन्यो इंग्ल्याण्ड

लण्डन । यूरो २०२४ को तयारीमा रहेको इंग्ल्याण्डले निराशाजनक खेल प्रदर्शन गर्दै आइसल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति वेम्बले मैदानमा भएको खेलमा टोली ०–१ गोलले पराजित भएको हो ।...