झापा । एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्न माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र...