काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अध्यादेशको बचाउ गरेका हुन् । ...