सोमबार, ०५ कात्तिक २०८१
ताजा लोकप्रिय

११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई...