काठमाडौँ । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएका राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्ज पछि पनि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी...