मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीलाई प्रश्न : एक वर्षमा कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा के के काम भए ?

 गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका  छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन...