आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

भौतिक मन्त्रालयले उठाउन सकेन पप्पु कन्स्ट्रक्सनसँग ५३ करोड

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले ५३ करोड भन्दा बढी सरकारी बाँकी रकम तिर्न ताकेतासहित पप्पु कन्ट्रक्सनको नाममा ३५ दिने सूचना जारी गरेको छ ।...