काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शन सकिएपछि बल्खु क्षेत्र सामान्य बन्दै गएको छ । प्रदर्शनकारी घरतर्फ लागेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो । ...