काठमाडौँ । आज हरि बोधिनी एकादशी, चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि...