मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

न्यायाधीशमा सिफारिस पाण्डेय र निरौलाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध १० दिनभित्र उजुरी दिन संसदीय सुनुवाइ समितिले आग्रह गरेको छ ।  समितिको सचिवालयले आज एक सूचना जारी गर्दै उनीहरुविरुद्ध उजुरी...