मकवानपुर । बागमती प्रदेशमा कृषि पेसामा आश्रित परिवार मध्ये ७७ प्रतिशतलाई वर्षभरि खानसम्म पुग्दैन । राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार प्रदेशमा मुख्य पेसा कृषि अपनाउने कुल परिवार मध्ये २३ प्रतिशत...