काठमाडौँ । बाल अधिकारको रक्षा गर्न र बाल सुधार गृहको व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक कार्य गर्न राष्ट्रिय मानवअधिकार आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बाल...