सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल

वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल भएको छ । यस परीक्षणमा पृथ्वीबाट ९६ किलोमिटर माथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो, जसलाई म्याकजिलाले...