काठमाडौँ । नेपालमा करिब १५ हजारको हाराहारीमा वित्तीय सहकारी संस्था छन् । यसको नियमनका लागि छुट्टै स्वायत्त नियमन निकाय छैन, जसका कारण सर्वसाधरणको निक्षेप सुरक्षित नरहने अवस्था बढ्दो छ । ...