नयाँ दिल्ली । भारत–पाकिस्तानबिच भइरहेको च्याम्पिनय ट्रफीको खेलमा भारतीय बलर मोहम्मद शामीले एउटा खराब रेकर्ड राखेका छन्। टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानविरुद्ध पहिलो ओभर गर्न आएका शामीले दुबई अन्तर्राष्ट्रिय...