काठमाडौँ । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी आबद्ध अमेरिकी क्लब इन्टर मियामीले कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम १६ टोलीबिचको भिडन्तको पहिलो लेग खेलमा जित हात पारेको छ । ...