बेजिङ । घट्दो जनसंख्या यतिबेला चीन सरकारको टाउको दुखाई बनेको छ । बढ्दो महँगी अनि खर्चका कारण युवा पुस्ता भने बिहेवारी र बच्चा जन्माउने झन्झटबाट बच्ने प्रयासमा छ । ...