बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

युगान्डामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली महिला टोलीको बिदाइ गरेको छ । बुधबार आयोजित बिदाइ समारोहमा क्यानका सचिव पारस खड्का,...