सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

युद्ध सुरु भएको एक महिनामा प्यालेस्टिनी जीडीपी चार प्रतिशतले गिरावट

राष्ट्रसंघ ।  एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको दिशामा गएको छ । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्यालेस्टिनी अर्थतन्त्र पतनको दिशामा गएको  स्पष्ट तस्बिर प्रस्तुत गरेको हो...