काठमाडौँ । स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले त्यहाँका नरेश फेलिपे छैटौँसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका गरेका छन् । म्याड्रिडस्थित राजप्रसादमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस...