काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मार्च २२ देखि सुरु हुँदैछ । सबै टोलीले आगामी सिजनको लागि तयारी गरिसकेका छन्। दिल्ली क्यापिटल्सले बिहीबार आफ्नो नयाँ कप्तानको घोषणा गर्यो ।...