काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा १४ करोड ७३ लाख ७१ हजार रुपैयाँको...