काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले नेपालमा अझै शक्तिशाली भूकम्पको जोखिम कायमै रहेको बताएका छन् । उनले नेपालको पश्चिम क्षेत्रमा झन्डै ५ सय वर्षदेखि...