आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संस्था र स्कुल पुनर्निर्माण : ११ महिनामा कार्यविधि स्वीकृत

सुर्खेत । जाजरकोटमा भूकम्प गएको लामो समय बितिसक्दा पनि केन्द्र सरकारले पुनर्निर्माणबारे कुनै अग्रसरता देखाएको छैन । पुनर्निर्माणको विषयमा केन्द्रले समन्वय नगरेको भन्दै आक्रोशित बनेको प्रदेश सरकारले भौतिक संरचनाको पुनर्निर्माणका...