जाजरकोट । जाजरकोटका भूकम्पपीडित विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । अमेरिका निवासी अनिता बरालले जाजरकोट नगलगाढका ७० विद्यार्थीलाई ज्याकेट सहितको न्यानो कपडा वितरण गरेकी हुन् । चिसोले भूकम्पपीडितको...