काठमाडौँ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–२ की शारदा चौधरीले तीन वर्ष अगाडि तीन वटा बाख्राको बीमा गरिन् । बीमा गरेको करिब ७ महिनापछि झाडापखालाका कारणले उनको तीन वटै बाख्रा मरे...