शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

उद्योगले उधारो दिनै छोडे, बैंक ग्यारेण्टी विकल्प बन्दै

विराटनगर । विराटनगरका एक हार्डवेयर व्यापारी उधारो नउठेको भन्दै उजुरी लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगे । उनले प्रहरी कार्यालयका प्रमुख एसपी नवराज कार्कीलाई केही दिन अगाडिदेखि नै रकम उठाइदिन...